साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपनिङ सेसनमा ६५ कम्पनीको शेयर मूलय बढेको छ । कुल ७८ कम्पनीको शेयर कारोबार भएकोमा ६ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ ।
उल्लेखित ७८ कम्पनीका २२ हजार ८३४ कित्ता शेयरहरु १ करोड ३३ लाख ७० हजार ९२५ रुपैयाँमा किनबेच भएका छन् ।
आजको प्रि ओपनिङमा बजार परिसूचक नेप्से २४.४८ अंकले बढेर २९३१.१८ अंकमा उक्लिएको छ ।
कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन, सूची यस्तो छ…

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया