साताको चौथो कारोबार दिन नेप्से सूचकले ३ हजार बिन्दु पार गरेको छ ।कोभिड संक्रमणका बीच लगानीको क्षेत्र शेयर बजार मात्र खुदा हुँदा नेपसेले ३ हजारको बिन्दु पार गरेको हो ।
बुधबार नियमित कारोबार सुरु भएको २ मिनेट अवधिमा नै नेप्सेले ३ हजार बिन्दु पार गरेको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया