सोमबारको प्रि ओपनिङः नेप्से ३ हजार बिन्दुमाथि, ७४ कम्पनीको शेयर मूल्य बढ्यो

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार बिहानको प्रि ओपनिङ सेसनमा बजार परिसूचक नेप्से ३ हजार बिन्दु माथि पुगेको छ ।

दैनिक कारोबार समयमा साढे दश बजेदेखि १५ मिनेट खुल्ने यस अवधिमा २६.३५ अंकले बढेको छ । यससँगै नेप्से ३००९ दशमलव ४६ बिन्दुमा पुगेको छ ।

कुल ९३ कम्पनीका ४० हजार ५९२ कित्ता शेयरहरु २ करोड १९ लाख ५९ हजार ८५९ रुपैयाँमा किनबेच भएको छन् ।

कारोबारमा आएका कुल ९३ कम्पनी मध्ये ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको घट्दा ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

कुन कम्पनीको शेयर मूल्यमा कति आयो परिवर्तन सूची यस्तोः

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७८, सोमबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।