साताको दोस्रो कारोबार दिन प्रि-ओपनिङमा ३६ कम्पनीको शेयर मूल्य बढ्दा बजार सूचक १८.६१ अंकले बढेको छ । योसँगै बजार परिसुचक नेप्से २९२४.०७ अंकमा उक्लिएको छ ।
सोमबार कारोबारमा आएका ५८ मध्ये ७ कम्पनीको शेयरमूल्य घटेको छ भने १५ कम्पनीको मुल्य स्थीर रहेको छ ।
प्रि-ओपनिङमा ५८ कम्पनीका ९ हजार ३६८ कित्ता शेयरहरु ८३ लाख ४९ हजार ४४५ रुपैयाँमा किनबेच भएका छन् ।
प्रि ओपनिङमा शेयर मूल्यमा तीब्र उतार चढाव आएका कम्पनीको सूची यस्तो छ:–

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया