इक्रा नेपाल लिमिटेडले ट्रिपल बि माइनस रेटिङ्ग प्राप्त गरेको छ ।
क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले गरिमा विकास बैंकलाई बीबीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको हो ।
उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । यस्ता निकायहरुमा मध्यम क्रेडिङ जोखिम रहने इक्राले जनाएको छ ।
उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनियता सम्वन्धि रायमात्र भएको र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले बताएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया