गुँरास लाइफ इन्स्योरेन्सको सञ्चालक विनय कुमार तोदीको राजीनामा स्वीकृत भएको छ ।
असार १४ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक तोदीको दिएको राजीनामा स्वीकृत गरेको प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले जानकारी दिए ।
तोदीले असार ११ गते व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजीनामा दिएका थिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया