साताको तेस्रो करोबार दिन मंगलबार बिहानको प्रि-ओपनिङ सेसनमा २३ कम्पनीको शेयर मूल्यमा वृद्धि देखिएको छ ।
कुल ३६ कम्पनीको शेयर कारोबार भएकोमा ११ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । कारोबारमा आएका धेरै कम्पनीको मूल्य बढेपनि नेप्सेमा वृद्धि भएको हो ।
प्रि-ओपनिङमा बजार परिसूचक नेप्से ६.६३ अंकले बढेर २८२९.९८ अंकमा उक्लिएको छ । यस बीचमा ३६ कम्पनीका ९ हजार १३० कित्ता शेयर ८९ वटा कारोबारबाट ४३ लाख ८ हजार २७५ रुपैयाँमा किनबेच भएका छन् ।
आज प्रि ओपन सेसनमा शेयर मूल्य घटबढ भएका कम्पनीहरुको सूची यस्तो छ:-

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया