साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपनिङ्ग सेसनमा नेप्से १३.३५ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ८८५ दशमलव ४० अंकमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ४१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २५ कम्पनीको शेयरमूल्य बढेको छ भने १३ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ४१ कम्पनीका १५ लाख ४ हजार ५९३ कित्ता शेयर २ करोड ३६ लाख १ हजार ७८८ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
आज प्रि ओपन सेसनमा शेयर मूल्य घटबढ भएका कम्पनीहरुको सूची यस्तो छ:-

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया