प्रि-ओपनिङमा ३० कम्पनीको मूल्य बढ्यो, नेप्से ५ अंकमाथि

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपनिङ सेसनमा हरियाली छाएको छ । कारोबारमा आउका ३० कम्पनीको मुल्य बढेपछि नेप्से ५. ३३ अंकले बढेको छ ।

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज ४१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३० कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थीर रहेको छ ।

प्रि(ओपनिङ्ग सेसनमा नेप्से बढेसँगै सूचक २ हजार ९९० दशमलव ९० अंकमा पुगेको छ । यस अवधिमा ४१ कम्पनीका ८५ हजार ५५७ कित्ता शेयर ७१ लाख ८७ हजार ४५० रुपैयाँमा खरीद बिक्री भएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ श्रावण २०७८, बिहिबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।