लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्वीटी फण्डले लाभांश घोषणा गरेको छ । फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई दिईने लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
फण्डले आर्थिक वर्ष २०७७/७८ को लागि योजनाका इकाइधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश (कर सहित)वितरण गर्ने घोषणा गरेको हो ।
साउन ७ गते सम्पन्न सञ्चालक समितिको ६८ औँ बैठकले उक्त नगद लाभांश वितरण गर्ने गर्ने निर्णय गरेको कोषका कम्पनी सचिव स्न्दीप प्रधानले जानकारी दिए ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया