नेप्सेमा लक्ष्मी उन्नती कोषको इकाई मूल्य समायोजन


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी उन्नती कोषको इकाई मूल्य समायोजन भएको छ । बुधबार नेप्सेमा कोषको २५ प्रतिशत लाभांश समायोजन पछि नयाँ मूल्य कायम भएको हो ।

समायोजन पश्चात कोषको इकाई मूल्य १२ रुपैयाँ ६२ पैसा कायम भएको छ । नेप्सेले मंगलबारको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो । मंगलबार कोषको इकाई प्रतिकित्ता १५ रुपैयाँ १२ पैसामा अन्तिम पटक कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।