एनआइसी एसिया डाइनामिक डेब्ट फन्डको बुकक्लोज साउन २८ गते

0
Shares

एनआइसी एशिया डाइनामिक डेब्ट फन्डले साउन २८ गते बुक क्लोज गर्ने भएको छ ।

कोष व्यवस्थापक एनआइसी एसिया क्यापिटलको सञ्चालक समिति बैठकले गत आव २०७७/७८ बाट इकाईधनीलाई वितरण गर्न प्रस्ताव गरेको १० प्रतिशत लाभांश वितरण गर्न २८ गते बिहीबार बुकक्लोज गर्ने निर्णय गरेको हो ।

यसअनुसार साउन २७ गतेसम्म कारोबार भई कायम हुने इकाईधनीले मात्र फण्डको लाभांश पाउन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २४ श्रावण २०७८, आइतबार  १६ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।