साताको दोस्रो कारोबार दिन सोमबार प्रि(ओपनिङ सेसनमा ३९ कम्पनीको शेयर मूल्य बढ्दा नेप्सेमा दोहोरो अंकको वृद्धि देखिएको छ ।
कुल ५९ कम्पनीको शेयर कारोबार भएकोमा १४ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रहेको छ ।
प्रि-ओपनिङमा बजार परिसूचक नेप्से १०.७६ अंकले बढेर ३१६५.०९ अंकमा पुगेको छ ।
यस दौरानमा ५९ कम्पनीका ५० हजार ७०८ कित्ता शेयर २ करोड ८० लाख ९५ हजार २२९ रुपैयाँमा किनबेच भएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया