साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपनिङ सेसनमा ४० कम्पनीको शेयर मूल्य बढ्दा नेप्सेमा साढे ५ अंकको वृद्धि देखिएको छ ।
कुल ५७ कम्पनीको शेयर कारोबार भएकोमा ८ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको स्थिर रहेको छ ।
प्रि-ओपनिङमा बजार परिसूचक नेप्से ५.६० अंकले बढेर ३१६५.६९ अंकमा पुगेको छ ।
यस दौरानमा ५७ कम्पनीका २४ हजार ९५६ कित्ता शेयर १ करोड ९२ लाख ८९ हजार ६५ रुपैयाँमा किनबेच भएका छन् ।
आजको प्रि ओपनिङमा कम्पनीहरुको मूल्यमा भएको घटबढ यस्तो छः-

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया