एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि फिप्टीको बुकक्लोज भदौ १८ गते

0
Shares

एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि फिप्टीको भदौ १८ गते शुक्रबार एकैदिन इकाईधनी दर्ता किताब बन्द हुने भएको छ ।

एनएमबि क्यापिटल योजना व्यवस्थापक तथा एनएमबि म्युचुअल फण्ड अन्र्गत सञ्चालित दुबै योजनको भदौ १७ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम रहने इकाईधनीले मात्रै सम्बन्धीत फण्डहरुले वितरण गर्ने लाभांश पाउनेछन् ।

गत आर्थिक वर्ष २०७७/७८ को नाफबाट एनएमबि हाइब्रिड फण्ड एल १ ले इकाईधनीलाई कर सहित २० प्रतिशत र एनएमबि फिप्टीले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

 

प्रकाशित मिति: २ भाद्र २०७८, बुधबार  १३ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।