नाडेप लघुवित्तको स्वतन्त्र सञ्चालकमा माधव प्रधान

0
Shares

नाडेप लघुवित्त वित्तीय संस्था (NADEP) को  स्वतन्त्र सञ्चालकमा माधव प्रधान नियुक्त भएका छन् ।

लघुवित्तको शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले रिक्त स्वतन्त्र सञ्चालकमा प्रधानलाई नियुक्त गरेको कम्पनी सचिव बाबुराम सुवेदीले जानकारी दिए ।

डिप्रोक्स लघुवित्तसँग एक्वीजिशन सम्झौता गरेको नाडेप लघुवित्त विलय हुने प्रकृयामा रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० भाद्र २०७८, आइतबार  १२ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।