माछापुच्छ्रे बैंकको २२ लाख ५३ हजार कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार सूचीकृत भएको छ ।
बैंकले जारी गरेको २२ लाख ५३ हजार ४९६ कित्ता ऋणपत्र सूचीकृत भएको हो । ऋणपत्र सूचीकृत भएसँगै आइतबारदेखि लगानीकर्ताले खरीद बिक्री गर्न सक्नेछन् ।
गत असार ३१ देखि साउन १४ गतेसम्म बिक्री भएको उक्त ऋणपत्र भदौ २४ गते नेप्से र कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।





प्रतिक्रिया