साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपनिङ्ग सेसनमा नेप्से १५.३९ अंकले बढेर २९६२.८१ अंकमा पुगेको छ ।
कारोबारमा आएका ५७ मध्ये ४९ कम्पनीको मूल्य बढेको छ । यसदिन ५ कम्पनीको स्थीर रहेको छ भने ३ कम्पनीको घटेको छ ।
यस अवधिमा ५७ कम्पनीका १६ हजार ६६७ कित्ता शेयर १ करोड २१ लाख ५८ हजार ८७३ रुपैयाँको कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया