फर्स्ट माइक्रोफाइनान्सको सञ्चालकको राजीनामा स्वीकृत

0
Shares

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (FMDBL) को सञ्चालक ज्ञानेन्द्र ईवाहाङले दिएको राजीनामा स्वीकृत भएको छ ।

लघुवित्तको शनिबार बसेको सञ्चालक समितिको बैठकले सोही मितिदेखि लागू हुने गरी ईवाहाङले दिएको राजीनामा स्वीकृत गरेको कम्पनी सचिव विजय शर्माले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ कार्तिक २०७८, आइतबार  १७ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।