प्राइम बैंकले एक प्रतिशत बढाएर घोषणा गर्यो बोनस लाभांश

0
Shares

प्राइम कमर्सियल बैंक (PCBL) ले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

बैंकको सोमबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

बैंकले अघिल्लो आवमा १५ प्रतिशत बोनस शेयर दिएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ कार्तिक २०७८, मंगलबार  ०८ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।