त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १ किलो ४ सय ग्राम सुन बरामद भएको छ । सोमबार दिउँसो कतारबाट आएका एक यात्रुबाट विमानस्थल भन्सार कार्यालयले उक्त सुन बरामद गरेको हो ।
प्रकाशित मिति: २३ भाद्र २०७६, सोमबार
१३ :
२४ बजे
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया