सोमबार प्रि-ओपन सेसनमा ४३ लाख ८८ हजार २४१ रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।
साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा आइतबार २५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ । ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्से परिसूचक ०.८५ अंक घटेर २६८८.०६ बिन्दुमा झरेको छ । यस्तै सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक बढेर ५०२.४५ अंकमा पुगेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया