युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १० गते तेस्रो वार्षिक साधारण
कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले म्याक्स होटल बाँकेमा बिहान १०ः४५ बजे भर्चुअल माध्यमबाट साधारण सभा गर्ने निर्णय गरेको छ ।
सभाले सञ्चालक समितिको प्रतिवेदन छलफल गर्ने, २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
लघुवित्तले सर्वसाधारणमा शेयर जारी गर्न बाँकी छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया