साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङमा उत्साह छाएको छ । कारोबारमा आएका ११ कम्पनीमध्ये ९ कम्पनीको मूल्य बढेको छ भने १ कम्पनीको घट्दा १ कम्पनीो मूल्य स्थीर रहेको छ ।
यस अवधिमा नेप्से सूचक ३.२७ अंकले बढेर २५४९.३६ बिन्दुमा पुगेको छ । कुल ११ कम्पनीका २ हजार ५२३ कित्ता शेयर ११ लाख ९२ हजार ७१ रुपैयाँमा खरीद बिक्री भएको छ ।
साताको दोस्रो दिन सोमबार नेप्सेमा ३२.२२ अंकको बाउन्स ब्याक भएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया