साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपनिङ्गमा ३ कम्पनीके मात्र सेयरमूल्य बढेको छ ।
कारोबारमा आएका ९ मध्ये ६ कम्पनीको मूल्य भने घटेको छ । अधिकांश कम्पनीको मूल्य घटेपछि बजार सूचक नेप्से १.३१ अंकले घटेर २४४८.६६ बिन्दुमा झरेको छ ।
कारोबारमा आएका मन्जुश्री फाइनान्स, छ्याङ्दी हाइड्रोपावर र स्ट्याण्डर्ड चार्टड बैंकको सेयरमूल्य बढ्दा निफ्रा, सबैको लघुवित्त, सानिमा बैंक, माछापुच्छ्रे बैंक, नारायणी डेभलपमेन्ट बैंक, र चिलिमे हाइड्रोपावरको मूल्य घटेको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया