नयाँ सारथी लघुवित्तको कामु सीईओमा सरोज घिमिरे

0
Shares

नयाँ सारथी लघुवित्त वित्तीय संस्था (NSLB) ले सरोज घिमिरेलाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ ।

लघुवित्तको पुस ३ गते सम्पन्न सञ्चालक समितिको बैठकले पुस १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मको लागि नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत घिमिरेलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी दिएको कम्पनीले जनाएको छ ।

उक्त जानकारी नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७८, मंगलबार  १२ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।