प्रि-ओपनिङ्गमा हरियाली, १३ लाख ६६ हजारको सेयर कारोबार

0
Shares

साताको चौथो कारोबार दिन बुधबारको प्रि-ओपनिङमा शेयर बजारमा हरियाली छाएको छ ।

यस अवधिमा नेप्से सूचक ७.८० अंकले बढेर २६८७.७५ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ मध्ये ८ कम्पनीको मूल्य बढेको छ भने १ कम्पनीको घटेको छ । ४ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा १३ कम्पनीका ३ हजार ९८२ कित्ता सेयर १३ लाख ६६ हजार ९११ रुपैयाँमा खरीद बिक्री भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ पुस २०७८, बुधबार  १० : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।