
अमेरिकाको अटोमेकर कम्पनी जेन्रल मोटर्सको बिक्री सङ्ख्यालाई पछि पार्दै जापानी अटोमेकर कम्पनी टोयोटाको बिक्री दर बढेको छ ।
सन् १९३१ बाट २०२० सम्म जेनरल मोटर्स अमेरिकाको नम्बर १ अटोमेकर बिक्रेता रहेको थियो । टोयोटाले २०२१ मा अमेरिकामा २.३३२ मिलियन गाडीहरू बेचेको थियो भने जनरल मोटर्सले २.२१८ मिलियनको सवारी साधन बेच्न सफल भएको छ ।
सन् २०२१ मा जेन्रल मोटर्सको बिक्री १३% ले तल झरेको छ भने चौथो क्वाटरमा आइपुग्दा ४३% तल झरेको छ । जबकी टोयोटाको बिक्री १०% बढेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया