प्रि-ओपनिङ्गमा १० हजार कित्ता सेयर कारोबार

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबारको प्रि-ओपनिङमा सेसनमा १० हजार २८९ कित्ता सेयर कारोबार भएको छ ।

यस अवधिमा नेप्से सूचक ६.५७ अंकले बढेर २७७२.०९ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १६ मध्ये १० कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।

प्रि-ओपनमा १६ कम्पनीको १० हजार २८९ कित्ता सेयर ३७ वटा कारोबारबाट ४८ लाख ५ हजार २५१ रुपैयाँमा खरीद बिक्री भएको छ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ पुस २०७८, सोमबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।