साताको तेस्रो कारोबार दिन मंगलबारको प्रि-ओपनिङमा सेसनमा नेप्सेमा हरियाली छाएको छ ।
यस अवधिमा नेप्से सूचक ७.६९ अंकले बढेर २७९२.६४ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १७ मध्ये १५ कम्पनीको मूल्य बढेको छ भने १ कम्पनीको घटेको छ । १ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रि-ओपनमा १३ हजार ३४६ कित्ता सेयर कारोबार भएको छ । १७ कम्पनीको १३ हजार ३४६ कित्ता सेयर ४१ वटा कारोबारबाट ५२ लाख ५१ हजार ८१५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया