.jpg)
साताको अन्तिम कारोबार दिन बिहीबार ४८ लाख ७७ हजार २८३ रुपैयाँ बराबरको सेयर खरीद बिक्री भएको छ । यस दिनको प्रि ओपनिङ्ग सेसनमा नेप्से ०.५९ प्रतिशत अर्थात ५.१७ अंकले बढेर २ हजार ८०८ दशमलव ८० अंकमा पुगेको छ ।
नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज १५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ९ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा १५ कम्पनीका १० हजार ७६६ कित्ता सेयर ३१ वटा संख्याको कारोबारबाट ४८ लाख ७७ हजार २८३ रुपैयाँमा खरीद बिक्री भएका हुन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया