प्रि-ओपनिङ्गमा १८ अंकले बढ्यो नेप्से

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबारको प्रि ओपनिङमा सेयर बजारमा हरियाली छाएको छ ।

यस अवधिमा नेप्से सूचक १८.१७ अंकले बढेर २९४४.९२ बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका २१ मध्ये १८ कम्पनीको मूल्य बढेको छ भने १ कम्पनीको घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।

प्रि-ओपनमा २१ कम्पनीको २९ हजार ५८४ कित्ता सेयर १ करोड १८ लाख ५५ हजार १८० रुपैयाँ बराबरमा खरीद बिक्री भएका छन् । १३९ वटा संख्यामा उक्त सेयर खरीद बिक्री भएका हुन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ माघ २०७८, सोमबार  ११ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।