प्रि-ओपनिङ्गमा साढे ५ अंकले बढ्यो नेप्से

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबारको प्रि ओपनिङमा सेयर बजारमा हरियाली छाएको छ ।आइतबार र सोमबार बढेको बजारले मंगलबारको प्रि ओपनिङ्ग पनि सकारात्मक देखिएको हो ।

यस अवधिमा नेप्से सूचक ५.६७ अंकले बढेर २९५३.११ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १२ मध्ये ८ कम्पनीको मूल्य बढेको छ भने कुनै पनि कम्पनीको घटेको छैन । ४ कम्पनीको मूल्य स्थीर रहेको छ ।

प्रि-ओपनमा १२ कम्पनीको ४ हजार ६२७ कित्ता सेयर २७ लाख ४४ हजार ७१३ रुपैयाँ बराबरमा खरीद बिक्री भएका छन् । ३१५ वटा संख्यामा उक्त सेयर खरीद बिक्री भएका हुन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ४ माघ २०७८, मंगलबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।