आशा, गुराँस लघुवित्त र साधना लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

0
Shares

आशा लघुवित्त, साधना लघुवित्त र गुराँस लघुवित्तको बोनस सेयर नेपाल स्टक एस्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

यसअघि बिहीबार नै माछापुच्छ्रे बैंक लिमिटेडको सेयर सूचीकृत भएकोमा नेप्सेमा थप तीन लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।

स्टकका अनुसार आशा लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस बापतको ६ लाख ६७ हजार ८२८ कित्ता बाेनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै गुँरास लघुवित्त वित्तीय संस्थाको १६.९०६४ प्रतिशत बोनस बापतको १ लाख ४१ हजार कित्ता सेयर र साधना लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस बापतको ६ लाख ४२ हजार ४५१ कित्ता सेयर पनि माघ ६ गते बिहीबार नेप्सेमा सूचीकृत भएको छ ।

थप समाचारका यसअघि प्रकाशित लागि तलका लिङ्क:-

स्वरोजगार र आशा लघुवित्तको मूल्य समायोजनपछि कतिमा खुल्छ आइतबार कारोबार ?

आशा लघुवित्तको कात्तिक २७ गते साधारण सभा आह्वान

आशा लघुवित्तको लाभांश बढ्यो, ७ करोड लाभांश बाँड्ने

साधना लघुवित्तको लाभांश पारित, चार सञ्चालक चयन

साधना लघुवित्तको मूल्य समायोजन

साधना लघुवित्तको लाभांश पाउन आजसम्म शेयर किन्नुपर्ने

साधना लघुवित्तको कार्तिक १३ गते साधारण सभा आह्वान

साधना लघुवित्तले २५ प्रतिशत बोनस बाँड्ने

गुराँस लघुवित्तको बोनस अनुमोदन, चार सञ्चालक निर्विरोध निर्वाचित

गुराँस लघुवित्तको लाभांश खाने कि शेयर बेच्ने, निर्णयको अन्तिम मौका आज

गुराँस लघुवित्तको बोनस शेयर प्रस्ताव, कति दिँदैछ ?

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ माघ २०७८, बिहिबार  १४ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।