मुम्बईमा ग्याँस पाईपलाईन लिक भएको आशंका

0
Shares

केही बेरअघि भारतको मुम्बईका विभिन्न स्थानहरुमा ग्याँस पाईपलाईन लिक भएको आशंका गरिएको छ। महानगनर ग्याँस लिमिटेडले शंकास्पद स्थानमा अग्नी नियन्त्रकहरु परिचालन गरिसकेको जनाएको छ।

संजय गान्धी नेशनल पार्कको उत्तरतर्फ ग्याँस पाइपलाईन लिक भएको आशंकामा अग्नी नियन्त्रक परिचालन गरिएको एशियन न्यूज इन्टरनेशनलले अग्नी नियन्त्रकलाई उल्लेख गर्दै लेखेको छ।

महानगनर ग्याँस लिमिटेड भारतको ठूलो ग्याँस उद्योग मध्येको एक हो।