साताको दोस्रो कारोबार दिन सोमबारको प्रि(ओपनिङमा सेयर बजार ऋणात्मक भएको छ । नेप्से सूचक १.९१ अंकले घटेर २८३४.२६ बिन्दुमा झरेको छ ।
कारोबारमा आएका १२ मध्ये ६ कम्पनीको मूल्य बढेको छ भने २ कम्पनीको घटेको छ । ४ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा १८ लाख २१ हजार ५०८ रुपैयाँको शेयर खरीद बिक्री भएको छ । प्रि-ओपनमा १२ कम्पनीको २ हजार ६१८ कित्ता सेयर ४७ वटा संख्यामा खरीद बिक्री भएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया