हिमालय एअरलाइन्सद्धारा दमाम र रियादमा उडान सुचारु

0
Shares

हिमालय एअरलाइन्सले साउदी अरेबिया (दमाम र रियाद) उडान सुचारु गरेको छ । केही दिन देखि बन्द रहेको उडान आइतबारबाट सुचारु गरिएको हो ।

साउदी सिभिल एभिएसनले उडान अनुमति दिए पछि उक्त क्षेत्रहरूका लागि फेब्रअरी १३ अर्थात गत आइतबारबाट नियमित उडान सुचारु गरिएको हो ।

साउदी सिभिल एभिएसनबाट उडान अनुमति पाउन कठिनाइ भए पछि हिमालय एअरलाइन्सले ९ देखि १२ फेब्रुअरी, २०२२ सम्म दमाम र रियादका लागि उडानहरू बन्द गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ३ फाल्गुन २०७८, मंगलबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।