प्रि-ओपनिङ्गमा कारोबार सुस्तायो, साढे ९ लाखकाे सेयर खरीद बिक्री

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबारको पि-ओपनिङमा कारोबार सुस्ताएको छ । यस अवधिमा कारोबार रकम घटेर ९ लाख ६२ हजारमा खुम्चिएको छ ।

नेप्से सूचक ०.८८ अंकले बढेर २७३५.३३ बिन्दुमा पुगेको छ । कारोबारमा आएका ३ मध्ये २ कम्पनीको मूल्य बढेको छ भने कुनै पनि कम्पनीको मूल्य घटेको छैन । एक कम्पनीको मूल्य स्थीर रहेको छ ।

प्रि-ओपन सेसनमा ३ कम्पनीको १ हजार ६४३ कित्ता सेयर १७ वटा संख्याबाट ९ लाख ६२ हजार ७९२ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०७८, बिहिबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।