छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको ६ लाख ६ हजार १४० कित्ता सेयर लिलामी बिक्री खुला भएको छ ।
बैंक अफ काठमााण्डूको स्वामित्वमा रहेको उक्त संस्थापकि सेयर बोलकबोल माध्यमबाट बिक्री खुला गरिएको हो ।
बैंक अफ काठमाण्डूले उक्त संस्थापक सेयर न्यूनतम प्रतिकित्ता ६०० रुपैयाँ दरले बोलकबोल माध्यमबाट बिक्री खुला गरेको हो ।
इच्छुकले बोलपत्रमा फागुन ५ गतेदेखि चैत ९ गतेसम्म आवेदन दिन सकिने छ ।
बोलपत्र कार्य प्रयोजनार्थ संस्थाको विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया