साताको दोस्रो कारोबार दिन सोमबारको प्रि ओपनिङमा सेयर बजारमा कारोबारमा आएकामध्ये ८० प्रतिशतको सेयरमूल्य बढेको छ भने २० प्रतिशतको सेयरमूल्य घटेको छ ।
स्टकका अनुसार कुल पाँच कम्पनीको सेयर कारोबार भउकोमा एक कम्पनीाके मात्र मूल्य घटेको हो । कारोबारमा आएकामध्ये निफ्रा, सामलिङ्ग पावर, जीवन विकास लघुवित्त र नेशनल हाइड्रोपावरको सेयरमूल्य बढेको छ । हिमालयन डिष्टिलरीको सेयरमूल्य भने घटेको छ ।
यस अवधिमा नेप्से सूचक २.१५ अंकले बढेर २६९५.२७ बिन्दुमा पुगेको छ ।
प्रि-ओपन सेसनमा ५ कम्पनीको १ हजार ३९१ कित्ता सेयर २४ वटा संख्याबाट १९ लाख ४२ हजार १४९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया