साताको तेस्रो कारोबार दिन मंगलबारको प्रि-ओपनिङमा सेयर बजार सकारात्मक भएको छ , कारोबारमा आएका अधिकांश कम्पनीहरुको सेयरमूल्य बढेपछि नेप्से सकारात्मक बनेको हो ।
यस अवधिमा नेप्से सूचक १.३७ अंकले बढेर २७१९.८९ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १४ मध्ये ११ कम्पनीको मूल्य बढेको छ भने १ कम्पनीको घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा १४ कम्पनीका १ हजार ७३७ कित्ता सेयर २८ वटा संख्यामा ७ लाख ८९ हजार ८८१ रुपैयाँको सेयर खरीद बिक्री भएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया