
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार सेयर कारोबार रोक्का भएको छ । ब्रोकरको डाटा सेन्टरमा समस्या देखिएपछि सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।
नेप्सेले एक सूचना जारी गर्दै ब्रोकरको डाटा सेन्टरमा प्राविधिक समस्या आएकोले सो समस्या समाधान नहुँदासम्म कारोबार रोमिने जनाएको छ । यथाशीघ्र समस्या समाधानको प्रयास भैरहेको नेप्सेको भनाई छ ।
सञ्चालनमा रहेका ३० वटाभन्दा ब्रोकरको टीएमएसमा समस्या देखिएको जनाइएकाे छ
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया