प्रि-ओपनिङ्गमा करिब ११ लाखको सेयर कारोबार

0
Shares

साताको चौथो दिन बुधबार प्रि-ओपनिङ्ग सेसनमा १० लाख ७१ हजार ५१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अवधिमा १० कम्पनी १ हजार ६०७ कित्ता सेयर १० लाख ७१ हजार ५१ रुपैयाँमा खरीद बिक्री भएको हो ।

साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका १० कम्पनी मध्ये ६ कम्पनीको भाउ बढेको छ । ३ कम्पनीको सेयरमूल्य घटेको भने १ कम्पनीको मूल्य स्थीर रहेको छ ।

नेप्से ०.१९ अंकले बढेर २ हजार ५२७ दशमलव ७७ बिन्दुमा पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ चैत्र २०७८, बुधबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।