ग्लोबल आइएमई बैंकका संस्थापकले सेयर बिक्री गर्दै

0
Shares

ग्लोबल आइएमई बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन । बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन ।

बैंकले आइतवार एक सूचना जारी गर्दै संस्थापक सेयरधनी खरिद गर्न इच्छुक संस्थापक सेयरधनीलाई आवेदन दिन आग्रह गरेको छ । सेयर खरिद गर्न इन्छुक संस्थापकले आइतबार वैशाख ४ गते बाट ३५ दिन भित्र ग्लोबल आइएमई बैंकको रजिष्ट्रर्ड कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य व्यक्ति वा संस्थालाई विक्रीको प्रक्रिया अघि बढाउने कम्पनीले जानकारी गराएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ४ बैशाख २०७९, आइतबार  ११ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।