साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा कारोबारमा आएका पाँचवटै कम्पनीको सेयरमूल्य बढेको छ ।
साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका ५ वटै कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो ।
यस अवधिमा ५ कम्पनी २७० कित्ता सेयर १ लाख ३३ हजार १३० रुपैयाँमा खरीद बिक्री भएका छन् । नेप्से ०.०२ अंकले बढेसँगै सूचक २ हजार ३८६ दशमलव ०४ बिन्दुमा पुगेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया