आयात निरुत्साहन गर्न गुणस्तर परिक्षण


सरकारले आगामी आर्थिक वर्ष देखि आयात भएका बस्तुहरुको गुणस्तर परिक्षण गर्ने भएको छ । उच्च आयातलाई नियन्त्रण गर्ने र निर्यात बढाउनका लागि आयातीत बस्तुहरुमा गुणस्तरको मादण्ड बनाई लागु गर्ने भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।