वैदेशिक रोजगारीमा गएकालाई आईपीओमा १० प्रतिशत आरक्षण

0
Shares

सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयर निस्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षणको व्यवस्था गरेको छ।

धितोपत्र बजारलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०७९/८० को बजेटमा नीतिगत सुधारको घोषणा गरेको सरकराले यस्तो व्यवस्था गरेको हो।

यस्तै, बजेटमा धितोपत्र बजारमा गैरआवासीय नेपाली (एनआरएन) को लगानी खुला गर्न कानुनी व्यवस्था गरिने उल्लेख गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७९, आइतबार  १८ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।