नेशनल लाइफद्धारा एमडीआर्टी बन्न सफल अभिकर्तालाई सम्मान

0
Shares

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी बिजेता बन्न सफल अभिकर्तालाई सम्मान गरेको छ । विर्तामोडस्थित होटल किङ्गसबेरी एमडीआरर्टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र प्रसाद खत्रीले उपस्थित १५ जना अभिकर्तालाई तालिम प्रदान गरेका थिए । साथै एमडीआरटी, कोट, टोट जस्ता उत्कृष्ट टाइटल कसरी हाँसिल गर्ने भन्नेबारे तालिम प्रदान गरिएको थयो ।

साथै कम्पनीका प्रमुख अधिकृत सुरेश प्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा। माला,ब्लेजर कोट र सम्मानपपधप्रदान गरेका थिए ।

भारतका बरिष्ठ प्रशिक्षक प्रभु देसाईले विभिन्न विषयमा तालिम प्रदान गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।