प्रि-ओपनिङ्गमा बुधबार नेप्से ३ अंकले बढ्यो

0
Shares

बुधबार प्रि-ओपनिङ्गमा नेप्से २.७९ अंकले बढेको छ । साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका सबै कम्पनीको मूल्य बढेका हुन् ।

आज पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका ८ वटै कम्पनीको सेयरमूल्य बढेको हो । नेप्से २.७९ अंकले बढेर नेप्से सूचक १ हजार ९९९ दशमलव ०५ बिन्दुमा पुगेको छ । यस अवधिमा ८ कम्पनी ७५९ कित्ता सेयर ३ लाख ४ हजार १३७ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ असार २०७९, बुधबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।