मिथिला लघुवित्तको ६८ लाख ९४ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

0
Shares

मिथिला लघुवित्तको ६८ लाख ९४ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले अघिल्लो आर्थिक बर्षमा वितरण गरेको बोनस शेयर सूचीकृत गराएको हो ।

लघुवित्तले अघिल्लो आर्थिक वर्ष चुक्ता पूँजीको १०.४६ प्रतिशत अर्थात ६८ लाख ९४ हजार ६९५ रुपैयाँ बराबरको ६८ लाख ९४ हजार कित्ता बोनस शेयर वितरण गरेको थियो । आगामी साताबाट उक्त शेयर नेप्सेमा किनबेच गर्न पाइनेछ ।